Call for Convening the 14th Human Rights National Magna Meet| १४औँ मानवअधिकार राष्ट्रिय महाभेला आह्वान

Aug 2, 2022

मानवअधिकार राष्ट्रिय महाभेला सन् २००९ देखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा निरन्तर सम्पन्न भइरहेको छ । यस पटक ७४औँ अन्तर्राष्टिय मानवअधिकार दिवस तथा १४औँ मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजकका लागि सार्वजनिक आह्वान गरिएको छ । उम्मेदवारी दिने संस्थाहरुले तपसिलमा उल्लेखित फारम २०७९ भाद्र १ गते (अगस्ट १७, २०२२ )सम्म भरी सक्नुहुन हार्दिक अनुरोध छ । उम्मेदवारी दिनुहुने संस्थाहरुमध्येबाट मानवअधिकार महाभेला आयोजकहरुको सर्वसम्मति वा मतदानबाट संयोजक तथा अन्य जिम्मेवारी प्राप्त हुनेछ ।

The Human Rights National Magna Meet has been held continuously since 2009 on International Human Rights Day. This time, a public call has been made for the 74th International Human Rights Day convenors and the 14th edition of the HR National Magna Meet. Interested organizations must fill out the form by 2079 Bhadra 1 (August 17). The convenor and other responsibilities will be given by unanimous decision or majority votes by the organizers of the Magna Meet from among the interested organizations that have submitted the form.